२०८१ पौष २६, शुक्रवार , ०५:१२:३६ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। […]

बिहिवार, असोज २५, २०८०

अभिनेता रणवीर कपुर चरित्रमा डुब्न जुनसुकै प्रक्रियाबाट गुज्रिन तयार हुन्छन् । नितेश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण’मा रामको भूमिका निर्वाह गर्न लागेका रणवीरले छायांकन अवधिभर मदिरा र मांसाहारी खाना त्याग्ने घोषणा गरेका छन् । भगवान […]

बुधवार, असोज २४, २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ […]

बुधवार, असोज २४, २०८०

काठमाण्डौ । नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ ।अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक […]

बुधवार, असोज २४, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलबाट बन्धक बनाएकाहरूको हत्या गर्ने हमासको धम्कीलाई ह्वाइट हाउसले गम्भीरतापूर्वक लिएको बताएका छन्।हमासले आफूले बन्धक बनाएकाको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले […]

बुधवार, असोज २४, २०८०

इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न सङ्घर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ । इजरायल र गाजाबीचको […]

मङ्गलवार, असोज २३, २०८०

दैलेख। दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ ।गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो । गोरुले पटक पटक हानेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । कोशी प्रदेशका एक दुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने छ।महाशाखाका […]

मङ्गलवार, असोज २३, २०८०