गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो। घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ । […]
काठमाडौं। शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ।सोमबार २१५१ औँ ग्याल्पो ल्होसार हो। गाई वर्ग ((वर्ष) पूरा भई […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, […]
काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुनेछ । संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको […]
पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर निर्वाचित भएका हुन्।जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ।बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। शनिवार बसेको बैठकमा अध्यक्ष […]
काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा देशका पहाडी भूभाग लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, […]
काठमाडौं । त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ।नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप […]
संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई विभिन्न चिजहरुसँग डर लाग्ने समस्या हुन्छ । कतिपयलाई पानीसँग डर लाग्छ त कतिपयलाई अँध्यारोसँग । के कोही मानिसलाई खानेकुरासँग समेत डर लाग्छ रुमान्छेलाई खानेकुरासँग डर लाग्ने भन्ने कुरा असम्भव […]
काठमाडौं । बलिउड अभिनेता गोविन्दाले शुक्रबार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा संगीत तथा नृत्य प्रस्तुति दिएका छन् । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन प्रदान गरे ।नगरपालिकालाई विश्व सम्पदा स्थलको रुपमा […]