२०८२ साउन २२, बिहिवार , १०:४८:५८ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ।बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। हिजो […]

सोमवार, चैत ५, २०८०

काठमाण्डौ। ने पालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । […]

सोमवार, चैत ५, २०८०

रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।जल तथा मौसम विज्ञान […]

सोमवार, चैत ५, २०८०

पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौँ डलरको सम्झौतामा हस्ताक्षर गरेको छ।तेल मन्त्रालय र इरानी व्यवसायीहरूले आइतबार छवटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउन १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका हुन्। […]

सोमवार, चैत ५, २०८०

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न […]

आइतवार, चैत ४, २०८०

काठमाण्डौ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला […]

आइतवार, चैत ४, २०८०

तपाईंले जासूस मान्छेको बारेमा त सुन्नुभएकै छ । परेवा लगायतका चरामा समेत चिप जडान गरेर विभिन्न मुलुकहरुले जासूसी गरेको पनि सुनिएको थियो । तर के तपाईंले जासूसी गर्ने गाईको बारेमा सुन्नुभएको छ ? हालै एउटा […]

आइतवार, चैत ४, २०८०

पोखरा । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ।पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको पत्रकार […]

आइतवार, चैत ४, २०८०