काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउका छन् ।शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले […]
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभ फलदायी वर्ष रहेको छ । शनि,बृहस्पति तथा केतु प्रमुख ग्रहका रुपमा शुभ फलदायी भावमा रहेकाले नयाँ कार्यको शुभारम्भ हुने संकेत रहेको छ । अनैतिक […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । लखनउले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको […]
रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको छ । मुख्यगरी ओरेनबर्गले घातक बाढीको सामना गर्नुपरेको र ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको समाचार संस्था एएफपीले जनाएको छ । त्यहाँ युराल नदीमा […]
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया आंशिकदेखि सफा छ । जल तथा मौसम विज्ञान […]
काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ।नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित […]
आज विक्रम संवत् २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति […]
सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पहिलोपटक पछाडि पारेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । १२ वर्षअघि […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र)को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री […]