२०८२ चैत १२ बिहिवार , १०:५९:५६ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौँ ।  छुट्टाछुट्टै घटनामा आइतबार तीनजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका( ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ।आइतबार दिउँसो कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर […]

सोमवार, मंसिर ८, २०८२

झापा ।  जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका बन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन […]

सोमवार, मंसिर ८, २०८२

काठमाण्डौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन […]

सोमवार, मंसिर ८, २०८२

काठमाण्डौ । आज कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा […]

सोमवार, मंसिर ८, २०८२

चितवन । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौँ ।  चितवनको कालिका नगरपालिकामा बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको हो।उनले चलाएको बा १८ च ८९७३नम्बरको बलेरो कालिका ११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा शनिबार राति […]

आइतवार, मंसिर ७, २०८२

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो । हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा आज […]

आइतवार, मंसिर ७, २०८२

काठमाण्डौ । अस्ति बुधबारदेखि अशान्त बनेको बाराको सिमरा हिजो बेलुकादेखि सामान्य अवस्थामा फर्कन थालेको छ । एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएपछि अस्ति र हिजो दिनभरजसो सिमराको अवस्था तनावग्रस्त थियो । एमाले कार्यकर्ताले आफूहरूमाथि […]

शुक्रवार, मंसिर ५, २०८२

अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।आउँदो डिसेम्बर १० तारिख अर्थात् अर्को महिनादेखि लागू हुने नियमानुसार कम्पनीहरूले नाबालकका नयाँ खाता […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आज पनि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी […]

शुक्रवार, मंसिर ५, २०८२