२०८२ माघ १२ सोमवार , ११:३२:३३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सार्वजनिक भएको यो ट्रेलर फ्रेस र मर्मस्पर्शी महसुस हुन्छ । असार ७ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि विजयी भएको छ। जितससँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गर्‍यो।१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो। जिआ […]

आइतवार, जेठ १३, २०८१

जनकपुरधाम । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो। धनुषाका […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र […]

आइतवार, जेठ १३, २०८१

भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ।राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो। आगलागीमा परेकामध्ये अधिकांश १२ जना बालबाललिका रहेको गुजरातका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। शरीर जलेकाले मृतकहरुको […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो ।बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।त्यस्तै, शिक्षा, […]

आइतवार, जेठ १३, २०८१

केहीका लागि केट ब्ल्यान्चेटले कान्सको रेडकार्पेटमा दिएको सन्देश ‘लाउड एन्ड क्लियर’ थियो । कोलम्बियामा जन्मिएका फ्रान्सेली डिजाइनर हैदर एकरम्यानले बनाएको डिजाइन पहिरिएर अभिनेत्री केट रेडकार्पेटमा हिंडेकी थिइन् ।त्यो डिजाइन एक साधारण पोशाकजस्तै देखिन्थ्यो । त्यो […]

शनिवार, जेठ १२, २०८१

काठमाण्डौ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको […]

शनिवार, जेठ १२, २०८१

भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागीमा हुँदा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ।भियतनाम समाचार एजेन्सीका अनुसार बिहीबार राति करिब १२ः३० मा आगो लागेको थियो र […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहानै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि […]

शनिवार, जेठ १२, २०८१