२०८२ चैत २१ शनिवार , ०३:४६:५० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले […]

बुधवार, असार ५, २०८१

वैज्ञानिकहरूले हालै मानव पुर्खाका दुईवटा प्राचीन हड्डीहरूको अध्ययन गरे । ती हाडहरू मानव पुर्खा निएन्डरथल मानवका हुन् ।उक्त अध्ययनका क्रममा ती प्राचीन हड्डीहरुमा समेत आधुनिक मानिसमा पाइने विभिन्न तीनवटा भाइरस फेला परेका छन् । जबकि […]

मङ्गलवार, असार ४, २०८१

हंगेरीले गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार इजराइली समकक्षी इजराइल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा युद्ध नलम्ब्याउन आग्रह गरेका हुन्।‘मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण […]

मङ्गलवार, असार ४, २०८१

गुल्मी । गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् ।इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।घरबाट जेठ ३२ गते […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी चार प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । वैष्णव सम्प्रदायका श्रद्धालुले आँगनको मठमा मंगलबार तुलसीको दल राख्दैछन्।वैदिक परम्पराका अनुयायी स्मार्त (स्मृति मान्ने) हरूले सोमबार नै तुलसीको दल राखेका थिए। पञ्चांगहरूले वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न निर्देश गरेका छन्। […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी […]

सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालका सन्दीप लामिछानेले आठौँ सफलता दिलाएका छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालबाट १६औँ ओभर बलिङमा आएका सन्दीपले […]

सोमवार, असार ३, २०८१

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान […]

सोमवार, असार ३, २०८१