२०८२ चैत २१ शनिवार , ०९:२८:४३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। […]

बिहिवार, असार २०, २०८१

मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन्।‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जवाफी बहस मात्र हुनेछ।मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो। अब केही अधिवक्ताले जवाफी बहस […]

बिहिवार, असार २०, २०८१

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ । मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको […]

बुधवार, असार १९, २०८१

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको घरबाहिर १४ अप्रिलमा भएको फायरिङले मानिसहरुलाई अचम्भित बनायो । यस घटनामा प्रहरीले तुरुन्तै कारवाही गर्दै अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आरोपीलाई पक्राउ गर्‍यो ।घटनाको अनुसन्धान गरिरहेको नयाँ मुम्बई […]

बुधवार, असार १९, २०८१

काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न […]

बुधवार, असार १९, २०८१

इजराइली कब्जाकारी सेना (आईओएफ) ले गाजापट्टीमा गत अक्टोबरदेखि अहिलेसम्म करिब ३८ हजार प्यालेष्टिनी नागरिकले ज्यान गुमाएका छन्।प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ३७ हजार ९२५ प्यालेष्टिनीको मृत्यु भएको जानकारी दिएको हो। यो अवधिमा कम्तीमा ८७ […]

बुधवार, असार १९, २०८१

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। बागमती र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा […]

बुधवार, असार १९, २०८१

 भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ।मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ […]

बुधवार, असार १९, २०८१

इजराइल रक्षा बल (आइडीएफ) लेगाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ।रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो।आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, […]

मङ्गलवार, असार १८, २०८१