संयुक्त राष्ट्रसंघका विज्ञले सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरिरहेका बताएका छन्।उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन्।‘एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका […]
काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्।बुधबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका-५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो। फुदनी भन्ने २२ […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ।एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले आज बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक […]
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेलले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन, संयुक्त […]
काठमाडौं । बागमती र मधेश प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ। देशभर धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली […]
एजेन्सी । हवाई जहाजको यात्रा भन्ने बित्तिकै कम्तिमा आधा घण्टाको त होला नै भन्ने अनुमान हुन्छ । तर, संसारमा एउटा यस्तो हवाई यात्रा पनि छ जुन केवल २ मिनेटमै सकिन्छ। यो संसारकै सबैभन्दा छोटो व्यवसायिक […]
काठमाडौं । देशका केही भू–भागमा आगामी तीन दिन वर्षा हुनेछ । कोसीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आजसँगै मंगलबार र बुधबार पनि वर्षा हुनेछ ।जल तथा मौसम विज्ञान विभागका […]
रुसको दागिस्तानमा आतंकवादी समूहले दुई चर्च, एक प्रार्थनालय र एक प्रहरी पोष्टमा गरेको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। एक पादरी, ६ प्रहरी र दुई सर्वसाधारणको ज्यान गएको सञ्चारमाध्यमले जनाएको छ।आक्रमणमा १२ घाइतेलाई उद्धार […]
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले […]
काठमाडौं । आज स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। ७५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय […]