२०८२ चैत १२ बिहिवार , ०७:३०:३९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाण्डौ । आज देशभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ । जसले गर्दा काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा […]

आइतवार, मंसिर २१, २०८२

काठमाण्डौ । ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ भन्ने नारासहित आज विश्व माटो दिवस मनाइँदैछ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको सन् २०१३ को निर्णय र खाद्य तथा कृषि सङ्गठन (एफएओ) […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशको पहाडी भेगमा आज पनि मौसम आंशिक बदली भएको छ ।देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली […]

शुक्रवार, मंसिर १९, २०८२

सप्तरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।घरदेखि करिब एक किलोमिटर […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बस्दैछ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे सिंहदरबारमा बस्नेगरी उनले सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्री कार्कीले जेनजी प्रतिनिधि, […]

शुक्रवार, मंसिर १९, २०८२

काठमाडौँ ।  अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनका लागि […]

बुधवार, मंसिर १७, २०८२

न्यूयोर्क । कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौँ ।  काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। यस्तै तराईका केही स्थानमा पनि बिहानैबाट हुस्सु र कुहिरो लागेको छ।मध्याह्नसम्ममा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्याह्नपछि हुुस्सु हटेर जाने मौसमविद् गोविन्द झाले जानकारी दिए। […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं ।  विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ।मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मङ्गलवार, मंसिर १६, २०८२