२०८२ चैत २० शुक्रवार , ०८:४६:१९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । १७ औँ पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ।राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि।सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी छन्। फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् ।पलेशाले सर्वियाकी मारिया […]

शनिवार, भदौ १५, २०८१

इटालीमा डुङ्गा डुब्दा हराएका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । अझै एक जना बेपत्ता छन् । गएको सोमवार बिहान ठूलो आँधीका कारण बेलायती ध्वजाबाहक बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्समा नेपाली फिल्मको नियमित प्रदर्शन हुने भएको छ । नेप-फिल्म्सले पहिलोपटक प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ लाई त्यहाँ रिलिज गर्न लागेको हो ।कात्तिक १ गते (अक्टोबर १७)मा दीपकराज गिरी […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं। बीस वर्ष मुनिको च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा गएरातिदेख नै वर्षा भइरहेको हो। बाँकी प्रदेशका […]

बिहिवार, भदौ ६, २०८१

जोकोहीको सपना हुन्छ, परिश्रम कम, सजिलो काम तर तलब मनग्गे भएको जागिर खाने । यस्तो जागिरलाई ड्रिम जब अर्थात् स्वप्निल जागिर भन्दा फरक पर्दैन ।यस्तै सपनाको जागिर मध्ये एउटा जागिरका बारेमा थाहा पाउनुभयो भने तपाइँ […]

बुधवार, भदौ ५, २०८१

सलमान खान र एआर मुरुगादासको एक्सनले भरिपूर्ण थ्रिलर फिल्म ‘सिकन्दर’को बारेमा लगातार अपडेट आइरहेका छन् । केही दिनअघि यो फिल्ममा सलमानले दोहोरो भूमिका गर्ने खबर थियो । फिल्मलाई लिएर नयाँ खबर छ । २२ अगस्टदेखि […]

बुधवार, भदौ ५, २०८१

विर्तामोड । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा […]

बुधवार, भदौ ५, २०८१