काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा […]
काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ आसपास केन्द्र बनाएर भूकम्प गएको हो । ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि गएको […]
लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको ुएयरोस्पेसु कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ ।चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । […]
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ।संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ। […]
युरोपेली संघ (ईयू) का विदेश मामिला प्रमुखसँग मुस्लिम र युरोपेली मुलुकका मन्त्रीहरू इजरायल–प्यालेष्टाइन द्वन्द्वको दुई-राज्य समाधानबारे छलफल गर्न मेड्रिडमा भेला भएका छन्।‘सँगै हामीलाई यो उद्देश्यको दिशामा प्रगति गर्न सक्षम बनाउने ती ठोस कार्यको पहिचान गर्न […]
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले नयाँ वेब सिरिज ‘राधाकृष्ण’ ल्याउने भएका छन् । युट्युब दर्शकलाई लक्षित गर्दै उनले हरेक साताको शुक्रबार बेलुका ७ बजे नयाँ एपिसोड स्ट्रिमिङ हुने जनाए । यसबारे जानकारी दिन उनले […]
अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा सतप्रतिशत र ईभी बेट्रीमा २५ प्रतिशतसम्म वृद्धि भएको शुल्क दुई हप्तापछि लागू हुनेछ ।ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, […]
काठमाडौं । कोशी र मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा […]
आठ महिनाअघि रिलिज भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । समाचार तयार पार्दासम्म बिहीबार यो गीत विश्वव्यापी ट्रेन्डिङको ९९ औं स्थानमा छ ।गीतलाई अहिलेसम्म एक करोड […]
काठमाडौं। एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ।बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ। आजको बैठकमा वार्षिक […]