२०८२ चैत २० शुक्रवार , ०१:४०:३९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी […]

आइतवार, असोज ६, २०८१

काठमाडौै । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्।शनिबार दिउँसो स्थानीय समय […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहा अवतार’को वर्कसपमा सहभागि भएका छन् । बुधबारदेखि उनले कार्यशाला ज्वाइन गरेका हुन् । वर्कसपमा हमालले यतिबेला आफूले निर्वाह गर्ने चरित्र, अभिनय शैली र चरित्र चित्रणमा आफूलाई कसरी प्रस्तुत […]

शनिवार, असोज ५, २०८१

लेबनानको राजधानी बेरुतमा हिजो भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएका छन् । इजरायलले उच्च स्तरका प्यालेस्टिनी र हिजबुल्लाह समूहको बैठक भइरहेको भवनमा धेरै मिसाइल प्रहार गरेको थियो । रिपोर्ट अनुसार आक्रमणका घटनामा […]

शनिवार, असोज ५, २०८१

काठमाडौँ । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ।बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।कोशी र बागमती प्रदेशका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् […]

शुक्रवार, असोज ४, २०८१

लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिएको छ । यो घटनाले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताउएको बीबीसीले […]

शुक्रवार, असोज ४, २०८१

आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार […]

शुक्रवार, असोज ४, २०८१