२०८२ चैत २० शुक्रवार , ०१:३९:२० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४९२ पुगेको छ। लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार यसमध्ये ५८ महिला र ३५ बालबालिका छन्।‘लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन्’, अबियादले पत्रकार सम्मेलनमा भने। उनका अनुसार हिजबुल्लाह […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा […]

मङ्गलवार, असोज ८, २०८१

काठमाण्डौ । साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौमा […]

सोमवार, असोज ७, २०८१

महोत्तरी । मिथिला क्षेत्रमा जितिया पर्वको विधि शुरु भएको छ। नहा खा (नुहाएर खानु) विधि गर्दै सोमबार व्रतको थालनी गरिएको हो।भोलिपल्ट बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सिपल्ट साँझ समापन गरिन्छ। […]

सोमवार, असोज ७, २०८१

काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति […]

सोमवार, असोज ७, २०८१

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्यूयोर्क लोते प्यालेसमा भएको थियो। भृटमा मोदीले नेपालको छिट्टै भ्रमण […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । देशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ। दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । स्पेनी ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ।उसले एक गोलले पछाडि रहेको स्थितिमा इस्पनयोललाई सजिलै ४–१ ले हराएको हो। थिबो कोट्वाको आत्मघाती गोलले रियल ५४ औं मिनेटमा पछाडि परेको थियो। तर […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । मध्यपूर्वमा नेपाली फिल्मको बजार विस्तार हुने क्रममा छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य बजार साउदी अरबमा पहिलोपटक नेपाली फिल्म रिलिज हुने भएको छ । मध्यपूर्वमा नेपाली फिल्मको नियमित प्रदर्शन गर्दै आएको वितरण कम्पनी […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा […]

आइतवार, असोज ६, २०८१