अमेरिकामा हेलेनु नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले […]
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न […]
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कोसी, […]
काठमाडौं । झण्डै तीन मिनेटको ‘ज्वाइँ साब’को ट्रेलरले गोवर्द्धन पण्डित नामक एक गाउँको अधवैंशे पात्रको कथा भन्छ । जसको विवाह हुनसकेको छैन र योग्य वधुको खोजीमा छ । एकदिन रेडियोमा एक प्रतियोगिता जिते श्रीमतीसहित सम्पत्ति […]
काठमाडौं । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ।तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर […]
स्पेनमा बस्ने अर्नेस्टो नामक व्यक्तिले कम्पनी नै खोलेर ब्रेकअप सेवा प्रदान गर्दै आएका छन् ।कुनै जोडीलाई आफ्नो विवाह तोड्न वा ब्रेकअप गर्न आवश्यक परेमा अर्नेस्टोसँग सम्पर्क गर्दछन् । उनले एकजना पेशेवरको रूपमा सम्बन्ध विच्छेद गराउने […]
सुनसरी । सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव […]
काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा […]
काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ।कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ। बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो। […]
काठमाण्डौ । कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षा भएको छ । इलाम, झापा, मोरङ, काठमाण्डौ, म्याग्दी लगायतका ठाउँमा पानी परेको हो । झापाको अनरमनी बिरता, शनिश्चरे, बाहुनडाङ्गी, इलामको कन्याम टिस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, […]