२०८२ कार्तिक २९, शुक्रवार , ०१:०५:५४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले […]

सोमवार, भदौ १७, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद […]

आइतवार, भदौ १६, २०८१

अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।त्यस्तै, […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं।हाल कोशी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकीका एकदुई र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । फिल्म ‘सानो संसार : स्टोरिज अफ मिडल क्लास’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको टिजरमा भावना र हाँसोको मिश्रण छ । मध्यमवर्गीय परिवारको संघर्ष, पीडा र संवेदनालाई टिजरमा चित्रण […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ । बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शनिवार, भदौ १५, २०८१

काठमाडौं । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । १७ औँ पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ।राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि।सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर […]

शनिवार, भदौ १५, २०८१