२०८२ माघ १० शनिवार , ०१:३४:३७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । नेपाली कथानक चलचित्र जारी युट्युबमा रिलिज भएको छ । सोमबार साँझ यो चलचित्र युट्युबमा रिलिज गरिएको हो । दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।उपेन्द्र सुब्बाको लेखन तथा […]

मङ्गलवार, असोज २२, २०८१

मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं ।पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ रुपैयाँ उपलब्ध गराउने भएको छ।एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिलोमा पुरिएर आदित्य बलम्पाखी, विकल […]

सोमवार, असोज २१, २०८१

समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र गाडीमा आगलागी भएको बीबीसीले जनाएको छ […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी तिथि। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि छ। समितिका अध्यक्ष […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित […]

आइतवार, असोज २०, २०८१