२०८२ माघ १० शनिवार , ०९:५३:५७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका छन्। महासचिव गुटेरेस सन् २०२२ अप्रिलपछि रुस भ्रमण गर्न लागेका हुन्।केन्द्रीय रुसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उनीहरूबीच भेट हुनेछ […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ।नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ।फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो।न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो। […]

सोमवार, कार्तिक ५, २०८१

ललितपुर । साफ महिला च्याम्पियनसिप फुटबलमा सोमबार नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।समूह बि मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा भुटानसँग […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको पनि आंशिक प्रभाव छ।सोमबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

सोमवार, कार्तिक ५, २०८१

उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ ।गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन्। धेरै मानिस भग्नावशेष मुनि […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव छ ।देशका कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]

आइतवार, कार्तिक ४, २०८१

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ […]

आइतवार, कार्तिक ४, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय […]

आइतवार, कार्तिक ४, २०८१