२०८२ चैत १७ मङ्गलवार , ०१:०६:५३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका- १० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी […]

बिहिवार, मंसिर २०, २०८१

टर्कीमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ। २२ जना अस्पतालमा उपचाररत रहेको समाचार एजेन्सीले बताएको छ।राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लिइएको […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । बलिउडमा ‘हिरो नम्बर वन’को रुपमा चर्चित अभिनेता गोविन्दा केही समयदेखि ठूलो पर्दाबाट गायब छन् । प्रशंसक उनलाई फिल्ममा फर्किएको हेर्न चाहन्छन् । प्रशंसकको यो अपेक्षा पुरा हुने देखिएको छ । कपिल शर्माको कमेडी […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले बुधबार नै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । मंसिर १९ स्वरसम्राट नारायणगोपालको स्मृति दिवस। बुधबार उनको ३४औँ स्मृति दिवस मनाउन लागिएको हो।नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भूभागमा बुधबार मौसम मुख्यतया सफा रहने छ । राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडीका पहाडी भेगगमा […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा आज कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।आ–आफ्नो पहिलो खेल हारेका कर्णाली र काठमान्डु पहिलो जितको खोजीमा रहँदा सुरुवाती दुई खेलमा हार व्यहोरेको […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेकी छन् ।हालै १० दिनको चीन भ्रमण गरेर फर्किएकी उपाध्यक्ष घिमिरे गएराति क्वालालम्पुर गएकी हुन् ।संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि […]

आइतवार, मंसिर १६, २०८१