२०८२ चैत १७ मङ्गलवार , १२:४६:४३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा ६ सैनिकको मृत्यु भएको छ।पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते एकजनाको अस्पतामा उपचारका क्रममा र्मत्यु भएको हो। दुर्घटनामा ब्रिगेडियर जनरल इसा […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछ। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् ।धवन हिजो बेलुका एअर इन्डियामार्फत स्वदेश फर्किएका कर्णाली याक्सले जनाएको छ । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका […]

सोमवार, मंसिर २४, २०८१

देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका बीबीसीले जनाएको छ । रूसी समाचार एजेन्सी र सरकारी टिभीले रुसको […]

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत […]

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ।विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ।दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ। ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन […]

आइतवार, मंसिर २३, २०८१

दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गएको छ । मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण ज्यान गुमाउनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको स्वास्थ्य […]

बिहिवार, मंसिर २०, २०८१