२०८२ चैत १७ मङ्गलवार , ११:०२:१५ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । विवाहित, एकल महिला र एकल आमाले सहभागिता जनाउन सक्ने सौन्दर्य प्रतियोगिता ‘मिसेस भोग नेपाल’को दोस्रो संस्करण आयोजना हुने भएको छ । हाउस अफ फेसनले प्रतिस्पर्धाको आयोजना गरेको हो । अडिसन  दरबारमार्गस्थित पेन्टहाउसमा हुने […]

आइतवार, मंसिर ३०, २०८१

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल निलम्बनमा परेका छन्। संसदबाट महाअभियोग पारित भएसँगै युन राष्ट्रपति पदबाट निलम्बित भएका छन्। दक्षिण कोरियामा सैनिक शासन लगाउँदै ‘मार्सल ल’ लगाएको आरोपमा राष्ट्रपति युनलाई संसद्ले महाअभियोग लगाएको हो । युनले […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । नोबेल पुरस्कार विजेता लेखक गेब्रियल गार्सिया मार्केजद्वारा लिखित विश्वचर्चित उपन्यास ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’मा आधारित सोही नामको प्रतीक्षित श्रृंखला नेटफ्लिक्समा रिलिज भएको छ । कुल १६ एपिसोडको पहिलो सिजन भएपनि बुधबारदेखि ८ […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । काठमाडौंमा आज बिहान ५ स् ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।“बिहान बिहान ५ : ४५ बजे ३.४ डिग्री […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । मलेसियामा हुने एसीसी अन्डर–१९ महिला एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक कायक्रमबीच टिमको बिदाइ गरेको हो। नेपाली टोली शुक्रबार मलेसिया प्रस्थान गर्ने छ। नेपाल यू–१९ विश्वकप […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन्।पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन्। पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र छ खेलमध्ये एक खेल जितेको […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ।केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। मतदान आज विहान १० […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाण्डौ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको […]

बिहिवार, मंसिर २७, २०८१