२०८२ साउन ६, मङ्गलवार , ०२:२८:२३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

संयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट आतङ्कित भएको बताएको छ।संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र […]

शनिवार, असोज १९, २०८१

अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ।आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ। हेलेन […]

शनिवार, असोज १९, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।विभागका अनुसार कोशी, […]

शनिवार, असोज १९, २०८१

काठमाडौं । शारदीय नवरात्र अर्थात् बडादशैँको तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदैछ।नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा-अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले […]

शनिवार, असोज १९, २०८१

अमेरिकामा हेलेनु नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कोसी, […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । झण्डै तीन मिनेटको ‘ज्वाइँ साब’को ट्रेलरले गोवर्द्धन पण्डित नामक एक गाउँको अधवैंशे पात्रको कथा भन्छ । जसको विवाह हुनसकेको छैन र योग्य वधुको खोजीमा छ । एकदिन रेडियोमा एक प्रतियोगिता जिते श्रीमतीसहित सम्पत्ति […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ।तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर […]

शुक्रवार, असोज १८, २०८१

स्पेनमा बस्ने अर्नेस्टो नामक व्यक्तिले कम्पनी नै खोलेर ब्रेकअप सेवा प्रदान गर्दै आएका छन् ।कुनै जोडीलाई आफ्नो विवाह तोड्न वा ब्रेकअप गर्न आवश्यक परेमा अर्नेस्टोसँग सम्पर्क गर्दछन् । उनले एकजना पेशेवरको रूपमा सम्बन्ध विच्छेद गराउने […]

बिहिवार, असोज १७, २०८१