२०८२ चैत १७ मङ्गलवार , ०९:२४:१३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

विर्तामोड।  प्रथम झापा कप फुटबलमा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदैछन् । पहिलो सेमिफाइनलमा आज सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।बिर्तामोडको डोमालाल राजवंशी मैदानमा हुने खेल दिउँसो २ बजेपछि शुरू हुने छ […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । देशका अधिकांश स्थानमा आज बिहान मौसम मुख्यतया सफा छ । तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी र गण्डकी प्रदेशको […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । मलेसियामा जारी यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दैछ।भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ। तीन खेलबाट चार अंक जोडेको छ। […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो साढे १२ बजेबाट सुरू हुनेछ।यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई […]

बिहिवार, पौष ४, २०८१

रुसले क्यान्सरको खोप निर्माण गरेको छ।रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भ्याक्सिनको नाम भने राखिएको छैन। रुसले उक्त खोजलाई शताब्दीकै […]

बिहिवार, पौष ४, २०८१

एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ।गेटवे अफ इण्डियाबाट एलिफेन्टा […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । फिल्म ‘लाज शरणम्’ टिमले क्यान्सर पीडित नवराज न्यौपानेलाई ५० हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको छ । निर्देशक कुमार कट्टेल ‘जिग्री’, कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘क्रकोच’ लगायतले दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका […]

बुधवार, पौष ३, २०८१

बाँके । राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिएका छन् । उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले कोशी प्रदेशमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।बिहान तराई तथा उपत्यका केही स्थानमा हुस्सुको सम्भावना छ। साथै थोरै स्थानमा कुहिरो तथा गण्डकी […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस। संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ।नेपालमा पनि बुधबार […]

बुधवार, पौष ३, २०८१