२०८२ चैत १७ मङ्गलवार , ०९:२४:२० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । हिउँदे वर्षा सोमबार शुरु हुने भएको छ। पश्चिम नेपालबाट हिउँदे वर्षा शुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका असरका कारण कर्णाली […]

सोमवार, पौष ८, २०८१

फुङ्लिङ । ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।यो वर्ष १५ हजार ८३२ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्।सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । विश्व ध्यान दिवस। विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ। यो अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक […]

शनिवार, पौष ६, २०८१

काठमाडौं । कोसी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी […]

शनिवार, पौष ६, २०८१

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा […]

शनिवार, पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्। ​खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु […]

शनिवार, पौष ६, २०८१

अहिले मानिसका पेसा व्यवसाय पनि अनौठा खालका छन् । पछिल्लो पुस्ताका युवकयुवतीहरुले कसरी छिटोभन्दा छिटो पैसा कमाउन सकिन्छ भन्ने कुरामा बढ्ता ध्यान दिने गरेका छन् र यसका लागि जस्तोसुकै अपत्यारिलो र असजिलो काम गर्नपनि पछि […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्पा २’ सबैभन्दा धेरै ग्रस कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । टाइम्स अफ इण्डियाका अनुसार यो तेलुगू फिल्मको हिन्दी संस्करणले श्रद्धा कपुर स्टारर कमेडी–हरर ड्रामा ‘स्त्री […]

शुक्रवार, पौष ५, २०८१