झापा । बेलायतको सबैभन्दा धनी परिवारका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको अभियोगमा स्विट्जरल्यान्डको अदालतले जेल सजाय सुनाएको छ । जेनेभामा रहेको आफ्नो भिल्लामा काम गर्न भारतबाट लगेका कामदारलाई शोषण गरेको अभियोगमा अदालतले प्रकाश र […]
काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् । बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट […]
झापा । संयुक्त राष्ट्र सङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद नपठाउन आह्वान गरेका छन् । हतियार बेच्ने लाइसेन्स भएका कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र […]
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो । गएको आर्थिक वर्ष जेठ मसान्तसम्म […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् । शुक्रबार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन […]
काठमाडौं । प्रहरीले मकवानपुरको हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाण्डौबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट ५८ प्याकेट भेपसहित पाँच […]
काठमाडौं ।यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी […]
झापा । एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ। यो सर्वशक्तिमान विस्फोटको किरणले पृथ्वीसम्म पुग्नका लागि अर्बौं प्रकाश वर्षको यात्रा गरेको छ। त्यसैले वैज्ञानिकहरूले […]
झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ । गाउँ नजिकबाट बगेको कनकाईमा […]
झापा । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट पुनः विश्वको सर्वाधिक मूल्यवान् कम्पनी बनेको छ । बिहीबारको कारोबारमा कृत्रिम बौद्धिकतामा आधारित चिप बनाउने कम्पनी एनभिडियाको शेयर मूल्य साढे ३ प्रतिशतले घटेपछि कम्पनीलाई उछिनेर माइक्रोसफ्ट शीर्ष […]