काठमाडौं । सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न […]
काठमाडौं । सङ्घीय संसद्का कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आन्दोलनरत कर्मचारीको माग पूरा गर्नका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमाले […]
झापा । झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका […]
विराटनगर । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली गर्न माग गर्दै दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ । जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेशी […]
झापा । झापाको कनकाई नगरपालिकामा पोलियो विरुद्धको खोप अभियानमा सफल भएको छ । नगरमा लक्ष्यभन्दा १० प्रतिशत बढी बालबालिकाले खोप लगाएका छन् । नगरमा २ हजार ३४६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि कनकाई […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले पोलियो विरुद्धको आइपीभी खोप अभियानमा उल्लेख्य प्रगति हासिल गरेको छ । खोप लगाउने प्रगतिका आधारमा बिर्तामोड जिल्लाकै उत्कृष्ट देखिएको छ । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ मा नगरले १४५ प्रतिशत […]
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख […]
झापा। झापाको कमल गाउँपालिका वडा नं. ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू बेपत्ता भएका छन् । किशारीहरु एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले खोजी कार्य गरिदिन […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर दुई बलमा १२७ रनमा आलआउट भयो । अस्ट्रेलियाका लागि ग्लेन मेक्सवेलले […]
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न […]