काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो । सोमबार […]
काठमाडौं । राष्ट्रिय परिचय पत्र बनाउन गृह मन्त्रालयले थप कर्मचारी परिचालन गरेको छ। सामाजिक सुरक्षा भत्ता लिन केही जिल्लाहरूमा अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने भएपछि भिड बढेको थियो। वृद्धवृद्धाहरूलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती भएपछि […]
धनगढी । कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद भएको छ । धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरप् नायब उपरीक्षक (डीएसपी) […]
झापा। भारत र बंगलादेशले समुद्री सुरक्षा, महासागर, अर्थव्यवस्था, अन्तरिक्ष र दुरसञ्चारका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणको क्रममा दुई देशबीच ती सम्झौता भएका हुन् । यी […]
झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका […]
झापा । बलिबुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् । सोनाक्षी र जहीरको […]
झापा । हजका क्रममा मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ। मृत्यु हुनेमध्ये धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस वर्षको तीर्थयात्रा तातो लहरको लहरको समयमा भएको थियो। […]
झापा । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका […]
काठमाडौं । मनसुनको बेला बाढी, पहिरो, डुवान एवम् विपदमा परेकाको तत्कालै उद्धारको लागि सबै प्रदेशमा मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार देशभर स्थापना भएका राष्ट्रिय आपत्कालीन कार्य […]
झापा । युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे ईयू र चीनका व्यापार प्रमुखबीच छलफल शुरु भएको एएफपीले जनाएको […]