२०८१ माघ २२, मङ्गलवार , ०५:००:१६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

दाङ । दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो। इलाका […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । नेकपा (एमाले) ले सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य […]

मङ्गलवार, असार ११, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले […]

मङ्गलवार, असार ११, २०८१

झापा । झापामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ७ बजेको […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमना सबैले पदक जिते हुन् । ५ स्वर्णका साथमा नेपालले थप १ रजत र […]

मङ्गलवार, असार ११, २०८१

दाङ । दाङमा चट्याङले लागेर एक जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ खाद्रेका १० वर्षीया सुवास विकको चट्याङ लागेर मृत्यु भएको हो। सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेका […]

मङ्गलवार, असार ११, २०८१

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका विरुद्ध दायर गरेको रिटको आदेश आज आउने देखिएको छ । कार्कीले नयाँ सरकार गठनको प्रक्रियाको विरुद्धमा दायर रिटमाथिको सुनुवाई सोमबार पनि जारी रहेको छ […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो । गएराति भएको खेलमा भारतले दिएको दुई […]

मङ्गलवार, असार ११, २०८१

झापा । विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट छुटेका छन् । एक वर्ष लामो कानुनी लडाइपछि अमेरिकी प्रशासनसँग सम्झौता भएर जुलियन जेलबाट छुटेका हुन । अदालतको पत्र अनुसार जुलियन आफ्नै देश अष्ट्रेलिया फर्किने […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन सोमबार देशफर फैलिएको थियो। सोमबार दिउँसो महाशाखाले बुलेटिनमार्फत् […]

मङ्गलवार, असार ११, २०८१