झापा । पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गएको छ । मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको ज्यान गएको […]
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुस सरकारसँग निरन्तर कुराकानी भइरहेको बताएका छन् । इरानको तेहरानमा भएको एशियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एशिया कोअपरेशन डाइलग […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका […]
झापा । केन्यामा कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका छन् । आर्थिक सङ्कटको सामना गरिरहेका बेला सरकारले संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका हुन् । […]
काठमाडौं । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, निर्जीवन बीमा, अन्य […]
झापा । चन्द्रमाको ढुंगा लिएर चिनियाँ चन्द्र यान पृथ्वीमा फर्किएको छ । अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर हिस्साको चट्टानहरू ल्याउन भनेर पठाइएको सो यान मंगलबार फकिएको हो । यस्तो खालको यो पहिलो प्रयास थियो । […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पर्सि बिहीवारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी […]
झापा । देशका विभिन्न ठाउँमा भइरहेको आगलागी निभाउन नकसेपछि ब्राजिलले विभिन्न राज्यमा आपत्काल घोषणा गरेको छ । सुक्खा मौसम शुरु हुनुभन्दा पहिले नै शुरु भएको आगोको लहरले बोलिभिया र पराग्वेसम्म फैलिएको पन्टानाल क्षेत्रलाई सबैभन्दा धेरै […]
झापा । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका ३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा –झापा भित्री पक्की […]
काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए […]