काठमाडौं । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान […]
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २४ अङ्कले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ । आज बैंकिङ, म्युचल […]
काठमाडौं । प्रतिनिधिसभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति भारत र साविक विजेता इङ्गल्यान्ड खेल्दैछन् । यो खेल राति सवा ८ बजे वेस्ट इन्डिजको गायनामा शुरु हुनेछ । भारत सुपर–आठको समूह ‘एक’ बाट शीर्ष […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् । कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न […]
झापा । विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विश्वभरका मानिसहरू यसको संरक्षणका लागि कडा मेहनत गरिरहेका बताउनुभएको […]
काठमाडौं । प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका हुन् ।जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल […]
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उल्लंघन गरेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका […]
काठमाडौं । सरकारले आगामी साउनदेखि नेपाली नागरिकताको प्रमाणपत्र पेश गरेर सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचयपत्र पेश गरेर लिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र […]