काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख […]
झापा । दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । शुक्रबार बिहान मुसलधारे वर्षाबिच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को छतको हिस्सा खसेको थियो । यस घटनामा एक […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो । भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग खुलेको हो । राजमार्ग खुलेसँगै शुक्रबार बिहानदेखि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी […]
झापा । आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि राष्ट्रपति र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबिच पहिलो बहस भएको छ । बहसमा अमेरिका मात्रै होइन […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही भएको छैन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसलाई चिर्नुपर्ने बताएका छन् । कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर नकारात्मक भाष्यलाई चिर्नुपर्ने उनको जोड छ । […]
काठमाडौं । वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेख र कालीकोटको सीमानामा पर्ने दहीखोला, कालीखोला लगायतका ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यस्तै दैलेखको पादुका र साँगेदडाको बीचमा […]
विराटनगर । मोरङ प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ । धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गोठधनी सिंहलाई पनि […]
झापा । शुक्रबार बिहानै परेको मुसलधारे वर्षाका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छात खसेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । छत […]
काठमाडौं । गुगलले नेपाल भाषा (नेवारी) मा पनि उल्था गर्न थालेको छ। अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो। यससँगै कूल १४३ […]