२०८१ माघ १०, बिहिवार , ०६:५६:०३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटनअघि नेताहरूसहितको र्‍याली निस्किएको थियो […]

आइतवार, असार १६, २०८१

झापा । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ हुनेछ । वर्ल्ड पारा स्विमिङका प्रमुख क्रेग निकोलसनले नेशनल पारा […]

आइतवार, असार १६, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसदले सरकारलाई राम्रो काम […]

आइतवार, असार १६, २०८१

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ताटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच […]

आइतवार, असार १६, २०८१

झापा । बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी […]

आइतवार, असार १६, २०८१

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक […]

आइतवार, असार १६, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन । पाँचै जना मन्त्रीले […]

आइतवार, असार १६, २०८१

झापा । उत्तरी नाइजेरियाको बोर्नो राज्यमा भएको बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ । अरू ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । नाइजेरियाको आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आत्मघाती आक्रमणकारीले विवाह समारोह, […]

आइतवार, असार १६, २०८१

झापा । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति इङ्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे इङ्ल्यान्ड र […]

आइतवार, असार १६, २०८१

काठमाडौं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

आइतवार, असार १६, २०८१