बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच हिजो साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको […]
झापा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका […]
झापा । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन […]
काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय याजदायार माझिदियाही र उनकै श्रीमती ३५ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरू स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन्।पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय […]
काठमाडौं। सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरीको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ५ जना नेपालीलाई पक्राउ गरेको छ। […]
काठमाडौं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज २०० रुपैयाँले बढेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी […]
काठमाडौं । बर्खा लागेसँगै नेपालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बर्खाको चाररपाँच महिना सर्पको डसाइको प्रकोप नै हुने गरेको छ । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको […]
झापा । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे फ्रान्स र […]
बिर्तामोड । झापाको बिर्तामोडमा प्याकेजिङ्ग गरिएको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको छ । बिर्तामोडस्थित देवी पाथीभरा प्याकेजिङ्ग उद्योगले प्याकेजिङ्ग गरेर बजारमा पुर्याएको ‘कञ्चनश्री’ नामक् ब्राण्डको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको हो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित […]