२०८१ कार्तिक ५, सोमवार , १२:१५:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ । आज होटल, […]

बुधवार, असार १९, २०८१

काठमाडौं । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई ख्याल गरेर तटीय भेगमा सतर्कतासहित पूर्वतयारीको काम गरेको दुवै जिल्लाका […]

बुधवार, असार १९, २०८१

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा […]

बुधवार, असार १९, २०८१

बिर्तामोड । झापाको बिर्तामोड ७ भुसाबाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले जानकारी दिए […]

बुधवार, असार १९, २०८१

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रतिनिधिसभाको कामलाई […]

बुधवार, असार १९, २०८१

काठमाडौं । अर्घाखाँचीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्मबहादुर भलामीमगर पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय खनबाट खटिएको […]

बुधवार, असार १९, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ४२ हजार ३०० रुपैयाँ रहेको सुनको भाउ आज ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

बुधवार, असार १९, २०८१

काठमाडौं । दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे […]

बुधवार, असार १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको […]

बुधवार, असार १९, २०८१

झापा । झापा प्रहरीले चोरी घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चोरी घटनाका मुख्य आरोपी कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा चोरीको सुनको औँठी बिक्री गर्ने कमल–३ २७ वर्षीय कृष्ण […]

बुधवार, असार १९, २०८१