२०८१ कार्तिक ५, सोमवार , ०७:५६:२४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । कोशी प्रदेश सरकारले यसअघि माघ ६ गते जारी भएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० खारेज गर्ने भएसँगै पूर्व मुख्यमन्त्रीहरूलाई दिइँदै आएको सुविधा खोसिने भएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्की […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ । मगरले ती किशोरीलाई विगत १०/१२ […]

बिहिवार, असार २०, २०८१

बिर्तामोड । बिर्तामोडको देवी माविमा यही शैक्षिकसत्रदेखि होटल म्यानेजमेन्ट सम्बन्धि पढाइ हुने भएको छ । विद्यालयले आफ्नै स्रोतबाट कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट सुरु गर्न लागेको हो। शिक्षक प्रतिनिधि उमेश शाहका अनुसार विद्यार्थीहरुले […]

बिहिवार, असार २०, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आउँदो चुनावमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । गएको हप्ता भएको राष्ट्रपतिको बहसपछि ८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रूपमा रिपब्लिकन उम्मेदवार […]

बिहिवार, असार २०, २०८१

झापा । झापामा यस वर्ष बाढीको उच्च जोखिम रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै थप तीनवटा साइरन जडान गरिँदै छ । झापाका विभिन्न स्थानमा मनसुनजन्य विपद्को क्षति न्यूनीकरण गर्न साइरन जडान गर्ने कार्यलाई तीब्रता दिँदै हिजो […]

बिहिवार, असार २०, २०८१

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुल्ला गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार बुधबार सुनको […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो । महाधिवेशनमा […]

बिहिवार, असार २०, २०८१