काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो। न्यायाधीश सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने र प्रधानले गृहमन्त्रीविरुद्ध निष्पक्ष […]