२०८१ कार्तिक ४, आइतवार , ०७:०५:१२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा गाडी चलाउन रोक लगाइएको छ । पुलमा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाएको तर साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी […]

आइतवार, असार २३, २०८१

झापा । गाजा पट्टीको एक विद्यालयमा भएको इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको ज्यान गएको छ । धेरैजना घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा […]

आइतवार, असार २३, २०८१

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर […]

आइतवार, असार २३, २०८१

झापा । संखुवासभाको चैनपुर नगरपालिका–११ किरिङका ३७ बर्षीय लंक तामाङ र २६ बर्षीय तुलसी जिमीलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए । तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको […]

शुक्रवार, असार २१, २०८१

झापा । पाकिस्तान क्रिकेट टिमले जिम्बावेसँग एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो नोभेम्बर र डिसेम्बरमा पाकिस्तानले जिम्बावेसँग ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० शृङ्खला खेल्ने भएको हो । शृङ्खलाका […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् । महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए । उनले भने, […]

शुक्रवार, असार २१, २०८१

झापा । ट्रयाकको गोजीमा ब्राउनसुगर लुकाएर ल्याउने झापा दमकका २३ वर्षीय एलिन दर्नाल बिर्तामोडमा पक्राउ परेका छन् । बिहीबार साँझ ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित पश्चिम बस स्टेन्डबाट इलाका प्रहरी कार्यालय […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ । सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता […]

शुक्रवार, असार २१, २०८१