२०८१ कार्तिक ४, आइतवार , ०७:०५:०९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

धनगढी । कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी […]

सोमवार, असार २४, २०८१

झापा । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का झन्डै २८ हजार जना सदस्यले हडताल शुरु गरेका हुन् । उनीहरूले बोनस […]

सोमवार, असार २४, २०८१

काठमाडौं । गएराति कञ्चनपुर, डडेल्धुरा, कैलाली, दाङ, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ४१५, दोधारामा ३७७, डडेल्धुराको साहुखर्कमा ८८ र मकवानपुरको चिसापानीगढीमा ६० मिलिमिटर पानी परेको छ । […]

सोमवार, असार २४, २०८१

झापा । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को तयारी शुरु गरेको छ । प्रतियोगिताको तयारीका लागि पीसीबीले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको सञ्चारमाध्यम आउटलुकले जनाएको छ । पीसीबी बोर्ड […]

सोमवार, असार २४, २०८१

झापा । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन […]

सोमवार, असार २४, २०८१

काठमाडौं । मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएका […]

आइतवार, असार २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् । कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न […]

आइतवार, असार २३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी […]

आइतवार, असार २३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ। सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक […]

आइतवार, असार २३, २०८१

काठमाडौं । नाबालिकलाई अपहरण गरेर बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पोखरामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका –१० गोपालपुर घर भई हाल पोखरा महानगरपालिका– ११ रानी पौवा बस्ने […]

आइतवार, असार २३, २०८१