२०८१ कार्तिक २, शुक्रवार , ०९:०२:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । सोमबार आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । केन्द्रीय सहमति अनुसार […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन्। ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन […]

सोमवार, साउन ७, २०८१

झापा । बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले […]

सोमवार, साउन ७, २०८१

झापा । जापानमा कम्पनीहरू टाट पल्टिने क्रम १० वर्षयताकै उच्च स्तरमा पुगेको छ । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट कम्पनी टाट पल्टिने क्रम यो वर्षको ६ महिनामा २२ […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । केही दिनयता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से २ दशमलव १५ अङ्कले बढेर २ हजार ४८८ दशमलव शून्य नौ विन्दुमा पुगेको […]

सोमवार, साउन ७, २०८१

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीविकाका सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सुशासन कायम गर्दा मात्रै सरकारको कामप्रति आम जनताको विश्वास अभिवृद्धि हुने बताएका छन्। सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले विभिन्न […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढङ्गबाट अगाडि बढ्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू भए […]

सोमवार, साउन ७, २०८१