२०८१ कार्तिक ४, आइतवार , ०६:५२:५५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

दाङ । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। लमही नगरपालिका–६ देउपुर छोट्की महराकी ४७ वर्षीया शोवारी घर्ती मगर घाइते भएकी छन्। बिहीबार बिहान ५ बजेतिर कर्री सामुदायिक वनमा च्याउ खोज्न भनेर गएकी […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । देशभर ४२ प्रतिशत भान रोपाई सम्पन्न भएको छ । कृषि विभागको पछिल्लो विवरण अनुसार अनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ९५ […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । मोरङको एक कुखुरा फर्मका सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान करिब १०ः३० बजे सुन्दरहरैँचा नगरपालिका-१ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका […]

बिहिवार, असार २७, २०८१

झापा । उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी गराए । उनका अनुसार बैठकका एजेण्डाबारे केही जानकारी गराइएको […]

बिहिवार, असार २७, २०८१

झापा । झापा सहित देशका ४३ जिल्ला मनसुनी घट्नाको उच्च जोखिममा रहेको मौषम पुर्वानूमान महाशाखाले सचेत गराएको छ । अबको केही दिन भारी बर्षा हुने जल तथा मौषम विज्ञान विभाग मौषम पुर्वानूमान महाशाखाले जनाएको छ […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९०० रुपैयाँ कायम […]

बिहिवार, असार २७, २०८१

झापा । इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो । खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ […]

बिहिवार, असार २७, २०८१

धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । आज रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ […]

बिहिवार, असार २७, २०८१