२०८१ कार्तिक ४, आइतवार , ११:१९:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल […]

शुक्रवार, असार २८, २०८१

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले किसानले बेचेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी नगरेको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो व्यक्त गरेका छन् । उनले दुग्ध वितरण आयोजनाका कर्मचारीलाई मुख्यमन्त्री कार्यालय बोलाएर किसानको पैसा […]

शुक्रवार, असार २८, २०८१

झापा । उत्तर भारतका चट्याङका घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। उत्तर प्रदेश, बिहार, झारखण्ड, तथा पश्चिम बंगालका विभिन्न क्षेत्रमा बिजुली चम्किँदा १०० भन्दा बढीको मृत्यु भएको र सयौँ मानिस घाइते भएको भारतीय […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्ने बताएका छन् । प्रधानमन्त्रीको विश्वासको मत लिने क्रममा बोल्दै लेखकले त्यसमा कांग्रेसले समर्थन […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । सरकारले काठमाडौँ बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो । यात्रुको लागत […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको बताए । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म १०१ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्वेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको […]

शुक्रवार, असार २८, २०८१