२०८१ कार्तिक ३, शनिवार , ०४:४०:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । कोशी प्रदेशमा शुक्रबारसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयले दिएको […]

आइतवार, असार ३०, २०८१

काठमाडौँ । नारायणी नदी किनार गौँडाकोटमा पनि थप दुई पुरुषको शव फेला परेको छ । चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी रहँदा आजै अपराह्न पूर्वीनवलपरासीको गैँडाकोटस्थित […]

आइतवार, असार ३०, २०८१

बिर्तामाड। झापाको काँकरभिट्टामा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ ५ः३०बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी […]

आइतवार, असार ३०, २०८१

चितवन । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय मोहन खड्काको मृत्यु भएको हो। दुर्घटनापछि बसका चालक २८ […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका छ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हिजो विभिन्न ठाउँमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर […]

आइतवार, असार ३०, २०८१

झापा । इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू ३०० जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । उक्त एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ […]

शुक्रवार, असार २८, २०८१

झापा । इङ्गल्यान्डका जेम्स एन्डरसन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने विश्वको पहिलो तीव्र गतिका बलर बनेका छन् । घरेलु मैदानमा वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा एन्डरसनले यो उपलब्धि हासिल गरेका हुन् । उनले अन्तर्राष्ट्रिय […]

शुक्रवार, असार २८, २०८१

झापा । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । दुई जना न्यायाधीशको इजलासले मुद्दाको सुनुवाइ गर्दै केजरीवाललाई अन्तरिम जमानत दिएको बीबीसी हिन्दीले जनाएको छ […]

शुक्रवार, असार २८, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशप्रतिको घृणा र आक्रोशलाई बदल्नेगरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शुक्रबार प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवलाई निर्देशन दिँदै उनले प्रदेशप्रति असन्तुष्टि बढेको र […]

शुक्रवार, असार २८, २०८१