काठमाडौं ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत दोस्रो सातादेखि काठमाडौंका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने तयारी गरिरहेको छ। विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेश कुमार केशरीका अनुसार काठमाडौंको ३२ वटै वडा कार्यालयहरूबाट […]