२०८१ माघ ५, शनिवार , ०५:१२:५९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सरकारले सन् २०५० सम्ममा देशलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत अहिले एक सय २५ पालिकामा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ। बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो। उपप्रधान एवं गृहमन्त्री […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार चुहावटलाई कडाईका साथ नियन्त्रण गर्ने बताएका छन्। बिहीबार अर्थसमितिको छलफलमा उनले यस्तो बताएका हुन्। भन्सार चुहावट कम गर्ने योजना अघि सारिएको उनको भनाइ छ। ुप्रधानमन्त्री र गृहमन्त्रीसँग पनि बसेर […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनी काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार भएको छ । यसअघि रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएकोमा […]

बिहिवार, चैत ८, २०८०

अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गएको फागुन १३ देखि चैत ७ गते (हिजो) […]

बिहिवार, चैत ८, २०८०

काठमाडौँ ।  स्थानीय  बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सय रुपैयाँका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन्। चैत ११ गते बेइजिङ जाने तय भएको मन्त्री श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लागेका मन्त्री श्रेष्ठले बताए। […]

बिहिवार, चैत ८, २०८०

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-२ बेलटारस्थित एक घरमा आगलागी भएको छ । अर्जुनधरा-२ को बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा आगलागी भएको सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका प्रमुख असई हिरबहादुर राईले जानकारी […]

बिहिवार, चैत ८, २०८०