काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले […]
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ । […]
काठमाडौं । काठमाडौंको कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन दुर्गा मन्दिर नजिकै गत मंगलबार एक जना ट्क्याक्सीका चालकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा प्रहरीले […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो । प्रजनन […]
विश्व खाद्य कार्यक्रमले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणमा पर्न सक्ने चेतावनी दिएको छ । अफगानिस्तानमा विभिन्न सङ्घ–संस्था र दातृ निकायबाट राहत उपलब्ध गराउने प्रयासमा अवरोध हुँदा पनि लाखौँ मानिस भोकमरीको जोखिममा परेका छन् […]
काठमाडौं । भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् । गुजरात र हैदराबादले यसअघि खेलेका दुई […]
काठमाडौं । सार्वजनिक संस्थाको अन्तिम लेखा परीक्षण गर्ने निकाय महालेखा परीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन्। आइतबार बसेको संवैधानिक परिषदको बैठकले उनको नाम सिफारिस गरेको हो। राय अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको […]
झापा । भद्रपुर नगरपालिका- ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले […]
काठमाडौं । केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले […]