२०८२ वैशाख १०, बुधवार , ०४:१०:०५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अर्घाखाँचीमा वनमा लाग्ने डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा विभिन्न क्षेत्रमा डढेलो फैलिने जोखिम उच्च हुने र क्षति पुग्ने गरेकोमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ । यो सिजन बेंगलुरुले ३ खेलमा […]

मङ्गलवार, चैत २०, २०८०

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार अपराह्न बस्दैछ। निर्वाचनमा पार्टीका तर्फबाट […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । नयाँ सत्ता समिकरणसँगै प्रदेश सरकारको पनि पुनर्गठनको समझदारी गरेका दलहरु बहुमत जुटाउने कसरतमा लागेका छन् । पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादी र […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले देशभरका ४५ वटा जिल्लामा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ । गएको चैत ८ गतेदेखि पुस्तक ढुवानी थालेको केन्द्रले अहिलेसम्म ४५ जिल्लामा पुस्तक पुर्‍याएको जनाएको छ । बाँकी रहेका ३२ […]

मङ्गलवार, चैत २०, २०८०

जर्मनीमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएसँगै त्यहाँ गाँजाको प्रयोग गैरकानुनी नहुने भएको छ । तर गाँजाको प्रयोग र कारोबारको लागि भने सरकारले तोकेको नियमभित्र हुनुपर्ने बीबीसीले जनाएको छ । देशभित्रै भईरहेको गाँजाको कालोबजारी अन्त्य […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । बर्दियामा करिब ६ किलो चरेशसहित एक जना महिला पक्राउ परेकी छन्। सशस्त्र प्रहरी बलले सोमबार बढैयाताल गाँउपालिका-२ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेशसहित एक जना महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४५ […]

सोमवार, चैत १९, २०८०

भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ। सोमबार दिल्लीको राउज एभिन्यु अदालतले मुख्यमन्त्री केजरीवाललाई १५ दिनसम्म न्यायिक हिरासतमा पठाउन आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मदिरा नीतिमा घोटाला […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । नेपालको ‘ए’ टोलीले तेस्रो तथा अन्तिम मैत्रीपूर्ण टी–२० क्रिकेटमा आयरल्यान्ड–उल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २१३ […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण व्यवसायीसँग सात दिने स्पष्टीकरण माग गरेको छ । कार्यसम्पादन सन्तोषजनक नभएका निर्माण व्यवसायीहरूलाई शुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर […]

सोमवार, चैत १९, २०८०