२०८१ कार्तिक ३, शनिवार , ०४:४१:३० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । गृह सचिव एकनारायण अर्यालसहितको टोलीले सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेका बसका खोजी तथा उद्धार कार्यस्थल अनुगमन गरेको छ । टोली आइतबार सिमलताल पुगेर स्थलगत अनुगमन गरेको हो । अवलोकनमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । गहुँभित्र लुकाएर तस्करी गर्न लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक सशस्त्र प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ। सर्लाहीको इश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा २ हजार १०० किलो गहुँको नक्कली भिसीटियस विल बनाएर सिरहाको नवराजपुर गाउँपालिका–४ […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । सोमबार बिहान ११ः३० बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ । संघीय संसद सचिवालयका अनुसार विशेष कारणवश राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बैठक सोही […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । सर्वोच्च अदालतले राज्यको एक निकायले अर्को निकायविरुद्ध रिट दिनु अस्वाभाविक भन्दै त्यस्तो प्रवृत्ति निरुत्साहित गर्नुपर्ने ठहर गरेको छ । नेपाल सरकारको रेल विभागले सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइमा […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर […]

आइतवार, असार ३०, २०८१

झापा । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले विश्वव्यापी बक्स अफिसमा हजार करोडभन्दा बढी कमाएको छ । यतिबेला निर्माताहरू फिल्मको व्यापारबाट अति नै खुसी छन् । यसैबिच उनीहरूले सामाजिक सञ्जालमा फिल्ममा प्रभासको […]

आइतवार, असार ३०, २०८१

झापा। भारतको किशनगञ्ज जिल्लाको पौआखाली नजिकै आइतबार एनएच ३२७ई मा स्कोर्पियो र डम्पर बीच भएको टक्करमा ५ जनाको मृत्यु भएको छ र कयौं घाइते भएका छन्। घटनास्थल पेटभरी नजिकै भएको हो। किशनगंजका डीएम तुषार सिंगलाले […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको हो । । ‘असार ३१ गते […]

आइतवार, असार ३०, २०८१