गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले सेतोपाटीलाई जानकारी दिए। मुख्यमन्त्री पाण्डेले […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अंग्रेजी नाममा रहेका विद्यालयको मौलिक नामकरण नगरे विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। सूचनामा महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयले […]