काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाण्डौ कागेश्वरी बस्ने […]
काठमाडौं । सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आउँदो महिना नेपालमा हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्विस सरकारलाई सरकारले अनुरोध गरेको हो । […]
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न ठाउँमा जुवातास खेल्ने एक हजार आठ सय १७ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म देशका […]
दाङ । दाङको लमहीमा बुधबार बिहान दुई यात्रुबाहक बस आपसमा ठोक्किएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ होटल हाइवे अगाडि विपरीत दिसाबाट आइरहेका दुई बस आपसमा ठोक्किएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले […]
बारा । बारामा यस वर्ष धान उत्पादन बढेको छ । बाराका किसानले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन गरेका छन् । गएको वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान […]
काठमाडौं । तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ टोलीलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे विशाखापटनममा शुरु हुनेछ । यो सिजनमा कोलकाताले खेलेका दुवै खेल जितेको छ […]
ताइवानमा भूकम्पमा परि अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण भत्किएका भौतिक संरचना हटाएर मानिस निकाल्ने काम भइरहेको […]
बिर्तामोड । कारोवार र सदस्य संख्यामा नेपालकै ठुलो सहकारी सहारा नेपाल साकोस २९ औं बसन्त प्रवेश गरेको छ । पछिल्लो सार्वजनिक एक तथ्याङकले सहारा नेपाल सुशासनमा पनि अब्बल भएको दावी गरिएको छ । झापाको बिर्तामोड […]
काठमाडौं । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]