२०८१ फागुन १३, मङ्गलवार , १०:४६:०१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि ल्याटिन अमेरिकाका सरकारहरूले इक्वेडरको चर्को आलोचना गरेका हुन् । अर्जेन्टिना, बोलिभिया, ब्राजिल, […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२)अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो […]

आइतवार, चैत २५, २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमलाई भारतको रणजी टिम बरोडाले १५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोडेको हो। […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचनका लागि मतदान स्थलर केन्द्र तोकेको छ। बिहीबार बसेको बैठकले उपनिर्वाचन हुने प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र स्वीकृत भएको आयोगका […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलअघि नै गुमाएको छ। लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्‍यो। आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य […]

शुक्रवार, चैत २३, २०८०

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी गरेको छ । कोषले हिजोसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो । […]

शुक्रवार, चैत २३, २०८०

श्वासप्रश्वाससम्बन्धी समस्या आस्थमा अर्थात् दमका कारण शरीरमा आवश्यक वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरूमा समेत क्षति पुग्ने नयाँ तथ्य फेला परेको बेलायतका वैज्ञानिकहरूले बताएका छन् । किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूले गरेका अध्ययनअनुसार आस्थमाको असर कम […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ […]

शुक्रवार, चैत २३, २०८०